श्री जनज्योति मा.वि. फोस्रेटार

Shree Janajyoti Secondary School, Phosretar

कमलामाई न.पा.-५ सिन्धुली

Kamalamai Municipality-5 Shindhuli

Latest
मिति २०८३ बैशाख ८ गते विद्यालयमा स्थापित विभिन्न अक्षयकोष लगायत शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा उत्कृष्ठ नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई छात्रकृत्ति तथा पुरस्कार वितरण गरिने । शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षा मिति २०८२ चैत्र ०८ गते देखि २०८२ चैत्र १६ गतेसम्म सञ्चालन Sports Scholarship List Class 11 Scholarship List 2082 मिति २०८३ जेठ ८ गते कमलामाई नगरपालिका सिन्धुलीको समन्वय र प्लान इन्टरनेशनल नेपाल तथा ह्याण्डस नेपालको सहयोगमा श्री जनज्योति माध्यमिक विद्यालय फोस्रेटारमा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन । शैक्षिक सत्र २०८२ मा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सीपमूलक शिक्षा हासिल गराउने उद्देश्यका साथ सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत वार्षिक आम्दानीबाट विद्यार्थीहरुलाई रकम वितरण गरियो ।

School Facilities

Photo of School Bus

School Bus

Read More
Photo of ICT friendly classrooms designed for effective learning

ICT friendly classrooms designed for effective learning

Read More
Photo of Counseling/Health services

Counseling/Health services

Read More
Photo of Multimedia lab

Multimedia lab

Read More
Photo of Maths and Social Labs

Maths and Social Labs

Read More
Photo of Science and Computer Labs

Science and Computer Labs

Read More
Photo of Library

Library

Read More